विश्वलाई ऐना देखाउने एउटा राजनीतिक निर्णय

विश्व राजनीतिमा एउटा उदाहरणीय छाप छोड्दै बेलायती पूर्व प्रधानमन्त्रीले संसद् सदस्यबाट समेत राजीनामा दिएका छन् । बेलायतका ४९ वर्षीय पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले सबैलाई आश्चर्यचकित पार्दै बेलायतको पार्लियामेन्टट सदस्यबाट राजीनामा दिएका हुन् । दुई दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्ति संसद्को पछिल्लो सिटमा बस्दा सबैको अनावश्यक ध्यान विकर्षण हुने र नयाँ प्रधानमन्त्रीलाई असहज अनुभव हुने भएकाले उनले … Continue reading विश्वलाई ऐना देखाउने एउटा राजनीतिक निर्णय